बाँकेका वाढीपीडितलाई साथ दिन पुग्यो ओमकुमारी शान्तिकोष

विकल्प न्यूज/बेनी भदौं १० गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोष तराईका वाढीपीडितहरुलाई साथ दिन घरमै पुगेको छ । कोषले वाढीप्रभावित परिवारलाई घरमै पुगेर राहत वितरण गरेको छ । हालै मात्र आएको वाढीका कारण प्रभावित भएको वाँके डढुवा गाउँपालिकाको वाड नम्बर १ खडैचा र कधाईमा पीडितहरुलाई कोषद्धारा राहत वितरण गरिएको हो ।  कोषले वाढीपीडितहरुका लागि … Continue reading बाँकेका वाढीपीडितलाई साथ दिन पुग्यो ओमकुमारी शान्तिकोष